डेनमार्कमा तेश्रो जनसम्पर्क ब्याडमिन्टन कप सम्पन्न

कोपेनहेगन । डेनमार्कमा सम्पन्न तेश्रो जनसम्पर्क समिति ब्याडमिन्टन कप २०१८ को मेन्स सिंगल एबं समूह ए डबलको प्रतियोगितामा हिमालयन स्पोर्ट्स क्लबले उपाधि जितेको छ। मेन्स सिंगल फाईनलमा हिमालयन क्लबका दिपक अधिकारी बिजेता बने भने समूह ए मेन्स डबलमा पुनः हिमालयन क्लबका दिपक आधिकारी र बिरेन्द्र बिष्टले उपाधि जितेका हुन्।यसैगरी समूह बि को मेन्स डबलको प्रतिस्पर्धामा … Continue reading डेनमार्कमा तेश्रो जनसम्पर्क ब्याडमिन्टन कप सम्पन्न